रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गापाको बजेट, निति तथा कायक्रम सर्बसम्मतीमा पारित ।
०५ आषाढ २०७७, सुदला । आ.ब.२०७७÷०७८ का लागी बरेङ गाउँपालिकाको बजेट, निति तथा कायक्रम सर्बसम्मतीमा पारित भएको छ । आज आयोजित गाँउपालिकाको छैठौं गाउँसभा सदस्यहरुको सर्बसम्मतीले बजेट, निति तथा कायक्रम पास गरेको हो ।
बरेङ गापाको छैठौं गाउँसभा उद्घाटनः बजेट, निति तथा कायक्रम पेश हुदैं ।
०५ आषाढ २०७७, सुदला । बरेङ गाँउपालिकाको छैठौं गाउँसभाको उद्घाटन भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले सभाको उद्घाटन गरेका हुन् ।
बरेङ गाउँपालिकाको छैठाँै गाउँसभाको तयारी पुरा ।
बिहानी संवाददाता, हुग्दिशिर । २०७७ असार ४ । बरेङ गाउँपालिकाको छैठौँ गाउँसभाको तयारी पुरा भएको छ ।
कालिगण्डकी गाँउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि ।
दिपेन्द्र परियार, गुल्मी । ०४ आषाढ २०७७ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा बिहिबार प्रथम पटक १ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
बरेङमा आ.व. ०७७÷०७८ का लागि करिब ३५ करोड बजेट पारित, असार ५ को गाउँसभामा पेश गरिने
३ जेठ २०७७ । हुग्दिशिर । बरेङ गाउँकार्यपालिकाको ३९ आँै बैठकले करिब ३५ करोड बराबरको बजेट पारित गरेको छ ।






