दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

शिक्षकहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउन शिक्षा शाखाको अनुरोध

३ जेठ २०७७, हुग्दिशिर । बरेङ गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले बरेङ गाउँपालिका भित्रका शिक्षकहरुलाई शैक्षिक गतिविधिमा संलग्न गराउन अनुरोध गरेको छ ।

बरेङका थप २३ जनाको श्वाब संकलन ।

दिपेन्द्र परियार, बरेङ । ०२ आषाढ २०७७ । बरेङ गाउँपालिकाका बिभिन्न वडाका क्वारेन्टाईनमा रहेका थप नागरिकहरुको स्वाब संकलन गरिएको छ ।

बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १७५ जनालाई रोजगार

२ असार २०७७, बरेङ । बागलुङको बरेङ गाउँपालिकाले पालिका भित्रका बेरोजगार ्व्य्िरक्तहरुलाई रोजगार दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पालिकाका ५ वटा वडामा १७५ जनाले रोजगार पाएका छन् ।

कोरोना कहर मान्छेका आफ्नै छन् रहर ।

म शिक्षक

पहिले कम सुनिएका र नसुनिएका शब्दहरु कोरोना भाइरस, लकडाउन, पिसिआर, आरडिटी, आइसोलेसन, क्वारनटाइन, सेनिटाइजर, जस्ता शब्दहरु सुन्न र खबर पढ्नमै भ्याइनभ्याई छ मलाई आजकल । अध्ययन अध्यापनमै वित्ने मेरा दिनहरु आजभोलि अलि फरक ढङ्गले वितिरहेका छन् ।

बरेङका ७७ जनाको श्वाब संकलन, १५ घर फर्के ।

दिपेन्द्र परियार, बरेङ । ३१ जेष्ठ २०७७ । शुक्रबार बरेङ गाउपालिकाका सम्पुर्ण वडाहरुका बिभिन्न क्वारेन्टाईनमा रहेका ७९ नागरिकको आरडिटी परिक्षण र पिसिआर परिक्षणका लागी स्वाब संकलन गरिएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal