दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सलहले ढाक्यो सुखौरा, थाल ठटाउँदै स्थानिय ।

१६ आषाढ २०७७, सुखौरा । बाग्लुङको बरेङ गाउँपालिकामा पनि सलह पसेको छ ।

बरेङ गाउँपालिकामा देखियो सलह, मकैबारीमा क्षति

१६ असार २०७७ । हुग्दिशिर । बरेङ गाउँपालिकामा सलह किरा देखिएको छ । जिल्लाको हुग्दिशिर स्थित बराहकोट सेनखर्कको मकैबारीमा सलह प्रवेश गरेका छन् ।

बेरोजगारीको तथ्यांक संकलन गर्दै बरेङ गाउँपालिका

१६ असार २०७७ । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिकाले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएर फर्किएकाको तथ्यांक संकलन सुरु गरेको छ ।

जिसस उप–प्रमुख भुसालको नेतृत्वमा बरेङका सडक अनुगमन ।

१२ आषाढ २०७७, बरेङ । जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख बिष्णु भुसालको नेतृत्वमा बरेङका बिभिन्न सडक सञ्जालहरुको अनुगमन गरिएको छ ।

बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै, ३१८ जनाले पाए रोजगार

 बिहानी समाचारदाता, हुग्दिशिर । २०७७ असार १२ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बागलुङको बरेङ गाउँपालिकाका सुचिकृत बेरोजगारहरुले रोजगार पाएका छन् ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal