दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

समवेदना हराएका मानवहरु

समवेदना हराएका मानवहरु अचेल मलाई, 

समाजिक संजाल हेर्नै मन लाग्दैन 

चन्द्रकोट गाँउपालिका वडा न ४ रुपाकोट खसिमारे मा सोमबार राति पहिरोले ट्रक बगायो ः ५लाख बराबरको सामान नष्ट

दिपेन्द्र परियार बरेङ।१३ साउन ०७७। गुल्मीको चन्द्रकोट गाँउपालिका वडा न ४ रुपाकोट  खसिमारे मा सोमबार राति ट्रक पहिरोले बगाएर लगेको  छ ।

नेपाल रेडक्रस सोसाईटी बाटाकाचौर उपसाखाका बिभिन्न निर्णयः भबननिर्माणका लागी पालिकाको ३ लाख अनुदान

दिपेन्द्र परियार।बरेङ।११ साउन ०७७।नेपाल रेडक्रस सोसाईटी बरेङ गाउपालिका ३ बाटाकाचौर उपसाखाले बिभिन्न निर्णय गर्दै सनिबार बैठक सम्पन्न गरेको छ ।

बरेङका सरकारी कर्मचारीहरुले छोराछोरीलाई सामुदायिक बिद्यालयमा भर्ना गर्न सुरु गरे

दिपेन्द्र परियार बरेङ १०साउन ०७७।कोरोना महामारीमा जनतालाई सरकारको आभास दिलाएको बाग्लुङको बरेङ गाउँपालिका एकपछि अर्को ‘बोल्ड’ निर्णय कार्यान्वयनमा अगाडी बढेको छ । 

धुल्लु बास्कोटमा भिरबाट लडेर १ जना घाईते

अस्मीता पुन ।बरेङ ।९ साउन ०७७।बरेङ गाउपालिका वडा न १ धुल्लु बास्कोटमा घाँस काट्ने क्रममा भिरबाट लडेर १ जना घाईते भएका छन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal