दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बम्घा पहिरो ः एकै परिवारका ४ जनाको अन्तेष्टि ः राहत प्रदान

मृत्यु हुनेमा राजु माझीका श्रीमति बर्ष ३० का बिना माझी,९महिनाकी छोरी  बिनीसा माझी ,छोराहरु बर्ष ९का सागर माझी र बर्ष ७ का हेमन्त माझी रहेका छन । 

गुल्मीको रुरुक्षेत्र बम्घामा पहिरो ः एकै परिवारका ४ जनाको निधन

निरन्तरको अबिरल बर्षा सँगै शुक्रबार बेलुकी करिब ८ बजे  बम्घाको माझी बस्तीका राजु माझी को घर भन्दा माथि बाट ठुलो ढुङगा सहितको जब्रो खसेर घरलाई थित्दा माझिका श्रीमती सहित २ छोरा र १ छोरीको घटना स्थलमानै ज्यान गएको बम्घाबाट बिरबल पुरी ले जानकारी दिए । पहिरोले अन्य घरमा पनि क्षति पु¥याएको छ भने केहि घर जोखिममा परेका छन ।

बरेङ गाँउपालिका बाटाकाचौरका किसान बाँदर र भालुबाट हैरान

दिपेन्द्र परियार।बरेङ।१६साउन।०७७। बरेङगाँउपालिका वडा न ३ बाटाकाचौरका किसानलाई जङगली जनाबरले हैरान पार्न थालेका छन ।

गुल्मीको चन्द्रकोट गाँउपालिकाका मुख्य सडकवहरु संचालन

दिपेन्द्र परियार १५ असार।०७७। गुल्मीको चन्द्रकोट गाँउपालिकाका मुख्य सडकवहरु संचालनमा आएका छन ।

बरेङ सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि

बरेङ गाउपालिकाको वडा न ४ सल्यानका भारतिय सेनामा कार्यरत ३३ बर्षिय जवानमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको बरेङ गाउपालिकाका स्वास्थ्य साखा प्रमुख पदम बहादुर पुनले बताए ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal