दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ गा.पा ले शिक्षक दरबन्दी मिलान र दरबन्दी सिर्जनाको काम गर्दै,

हुग्दिशिर । २०७७ साउन ४ । बागलुङको बरेङ गाउँपालिका गाउँ शिक्षा समितिको बैठक शिक्षा सम्बन्धी विभिन्न निर्णयहरु गर्दै टुङ्गिएको छ ।

धुल्लुबास्कोटको मकै पकेट क्षेत्रका कृषकलाई बिभिन्न सामाग्री ः चलाउने कसरी

बरेङ गाउपालिका वडा न १ धुल्लु बास्कोटका कृषकलाई बिभिन्न सामाग्री प्रदान गरिएको छ ।

बरेङको सबैभन्दा उच्च स्थानमा रहेको कौडे राजाको दरबार जाने पदमार्ग निर्माण

बरेङ गाउपालिकाको पर्यटकीय गन्तव्य सूचिमा परेको बरेङ गाउपालिका वडा न २ को सिग्दी सामुदायिक होमस्टे देखि पालिकाकै अग्लो कौडेको धुरी राजाको दरबार जोड्न पर्यटन पूर्वाधार अन्र्तरगत चालु आर्थिक बर्षको पदमार्ग निर्माणको काम सम्पन्न भएको हो ।

हुग्दिशिरका गरिब घरपरिवारले पाए खाद्यान्नः स्थानीय पुनद्धारा सहयोग

१८ असार २०७७ । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सुदला स्थित स्थानीय फटिकबहादुर पुनले बिहिबार १७ घरपरिवारलाई खाद्यान्न सामग्री गरेका छन् ।

हुग्दिशिर सुदलाका स्थानीय पुनद्धारा १४ घरपरिवालाई खाद्यान्न

१६ असार २०७७ । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सुदला स्थित स्थानीय फटिकबहादुर पुनले मंगलबार १४ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेका छन् ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal