रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङका कर्मचारीद्धारा तीज विशेष कार्यक्रम
२८ साउन २०७७ ।हुग्दिशिर । बरेङका कर्मचारीद्धारा हरितालिका तिजको अवसर पारेर सञ्चालन गरिएको तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम बुधाबार सम्पन्न भएको छ ।
बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएका स्थानको अनुगम गर्दै
दिपेन्द्र परियार।बरेङ। २६साउन ०७७।बाग्लुङको बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएका स्थानको अनुगम गर्दै बिबरण संकलन गर्ने भएको छ ।
धुवाखोला सामुदायिक होमस्टेमा सोलार जडान
दिपेन्द्र परियार।बरेङ।२६साउन।०७७गुल्मीको कालिगण्डकी गाँउपालिका वडा न ७ धुवाखोला स्थित सामुदायिक होमस्टे मा सोमबार २ सय वाटको सोलार जडान गरिएको छ ।
के समाजवाद हाम्रो पालामा अाउला ?
शिव चालिसे । २६ साउन २०७७ । व्यक्तिहरु मिलेर परिवार र परिवार मिलेर समाज र समुदाय बन्छ । समाजलाई ठेट परिभाषित गर्ने हो भने निश्चित चालचलन नियम परिधि भित्र रहने मानिसहरूको समूह हो ।
जैमिनी न.पाका दृष्टिविहीन छात्रलाई आर्थिक अभाव, शिक्षाबाट वञ्चित ः सहयोग गर्न अपिल
दिपेन्द्र परियार,बरेङ । २६ साउन २०७७ । बाग्लुङको जैमिनी नगरपालिकाका एक दृष्टिविहीन विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित भएका छन् ।






