रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
सुखौराका ७९ वर्षीय वृद्धद्वारा आत्महत्या
केशवराज क्षेत्री । बरेङ । २०७७ भाद्र १ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरा त्रिवेणीका ७९ वर्षीय धन बहादुर ज्ञावालीले झुन्डिएर आत्महत्या गरेका छन् ।
बरेङ गाउपालिका २ की एक महिला गत साउन १२ गतेदेखि बेपत्ता ः प्रहरीको खोजतलास जारी
दिपेन्द्र परियार।बरेङ।१ भदौ।०७७।बरेङगाउपालिका २ की एक महिला विगत केही दिनदेखि बेपत्ता भएकी छन । बरेङ गाउँपालिका–२ सिग्दीका छत्रबहादुर बहादुर पुनको बर्ष ३६ की सुबि पुन गत साउन १२ गतेदेखि बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बरेङ डाँडाँका प्रमुख दानबहादुर केसीले बताए ।
बरेङ गाँउपालिका वडान ३ मा महिला प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न ः ७ सदस्यिय महिला उत्थान समिती गठन
दिपेन्द्र परियार ।बरेङ।३२ साउन।०७७बरेङ गाँउपालिका वडान ३ मा महिला प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि बाटाकाचौर महिला उत्थान समिती गठन गरिएको छ ।
तिजको अबसरमा बरेङ बजारमा लाग्ने बृहत तिज मेला यो बर्ष नहुने ः मुख्य बाधक कोरोना
दिपेन्द्र परियार बरेङ।३२।साउन।०७७हरितालिका तिजको अबसरमा बरेङ बजारमा आयोजना हुदै आएको बृहत तिज मेला यो बर्ष नहुने भएको छ ।
बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएको वडा न १ धुल्लुबास्कोटकोे अनुगमन र क्षतिको बिबरण संकलन गर्यो ।बाकिरहेका स्थानमा क्रमस अनुगमन गरिने
दिपेन्द्र परियार।बरेङ।२८ साउन।०७७बाग्लुङको बरेङ गाँउपालिकाले बाढि पहिरोले क्षति पु¥याएका वडा न १ धुल्लुबास्कोटका बिभिन्न स्थानको अनुगम गर्दै क्षतिको बिबरण संकलन गरेको छ ।






