रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गाउपालिकाका २८ जनाको मंगलबार स्वाब संकलन
दिपेन्द्र परियार।९भदौ ०७७।बरेङ गाउपालिकाका बिभिन्न क्वारेन्टाईनमा रहेका २८ जनाको मंगलबार स्वाब संकलन गरिएको छ ।
बाग्लुङको बरेङ गाँउपालिका शैक्षिक सुधारका कार्य कार्यान्वयनको चरणमा, शिक्षकहरु पनि क्रमस आधुनिक प्रबिधी संग जोडिन थाले
दिपेन्द्र परियार।९भदौ ०७७।बाग्लुङको बरेङ गाँउपालिकाले शैक्षिक क्षेत्रमा ब्यापक सुधारका कार्यक्रमहरु समाबेश गरि कार्यान्वयनको चरणमा रहेको छ ।
हातमा गैचि र कोदालो बोक्दैे सुखौराका जनप्रतिनीधी जनताको साथमा
दिपेन्द्र परियार ।बरेङ।८भदौ।०७७।बरेङ गाउपालिकाको वडा न ५ सुखौरामा वडाका जनप्रतिनिधी तथा स्थानियहरु मिलेर मोटर बाटो सरसफाई गरेका छन ।
अनलाईन तिजगित प्रतियोगीता सिजन फोर सम्पन्न,पाल्पाकी थापा बिजेता बाग्लुङकी रसाईली उपबिजेता
दिपेन्द्र परियार।८भदौ ०७७।सामुदायिक रेडियो बिहानी ८९ मेगाहर्ज बाट तिजको अबसरमा प्रशारण गरिएको बिषेश कार्यक्रम अनलाईन तिजगित प्रतियोगीता सिजन फोर सम्पन्न भएको छ ।
बरेङ गाउपालिकाको उच्च स्तरिय कोरोना भाईरस रोकथाम ,नियन्त्रण तथा जोखिम न्युनिकरण समन्वय समितीको बैठक सम्पन्न ः बिभिद निर्णय
दिपेन्द्र परियार बरेङ।४ भदौ०७७।भारत तथा तेस्रो मुलुकबाट बरेङ गााउपालिका भित्रने स्थाई बसोबास भएका नागरिकलाई घरमै एकान्त बास राख्दा बिभिन्न समस्या हुन सक्ने भन्दै त्यस्ता ब्यक्तिहरुलाई प्राथमिकताको आधारमा सामुदायिक भबन ,खालिघर,स्थानिय बिद्यालयको प्रसाषनिक भबन बाहेकको बिद्यालयका भबनमा ब्यबस्थापन गरिने भएको छ ।






