रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
कोरोना त्रासः शव नउठेपछि पालिका अध्यक्षको अगुवाईमा दाह संस्कार
१३ जेठ २०७७ । बरेङ। विश्वभर अहिले कोरोना भाइरसको महामारीले मानिसहरु डर, त्रास र शोकबाट गुज्रिरहेका छन् ।
बरेङका सबै वडा सहित टोल टोलमा सचेतना समिति गठन तथा परिचालन ।
०९ जेष्ठ २०७७, बरेङ । बागलुङको बरेङ गाँउपालिका अन्र्तगत रहेका सबै वडा सहित टोल टोलमा कोरोना रोकथाम समन्वय तथा सचेतना समिति गठन तथा परिचालन भैरहेका छन् ।
कालिगण्डकी गाँउपालिकाका ५२ जना नेपाल भारत सिमामा अलपत्र ः उद्धारको पर्खाईमा ।
दिपेन्द्र परियार, बरेङ । ०८ जेष्ठ २०७७ । गुल्मीको कालीगण्डकी गाँउपालिका बाट रोजगारीको शिलशिलामा भारतको बिभिन्न ठाँउमा गएका ब्यक्ति नेपाल भारत सिमामा अलपत्र परेका छन ।
बिभिन्न जिल्लामा प्रभावकारी बन्दै बरेङको SEE तयारी रेडियो कार्यक्रम ।
७ जेष्ठ २०७७, बरेङ । बागलुङको बरेङ गाँउपालिकाद्वारा उत्पादन भई रेडियो बिहानी ८९ मेगाहर्ज द्वारा प्रसारित रेडियो कार्यक्रम एसईई तयारी बिषेश जिल्लाका बिभिन्न स्थानिय तह सँगै अन्य जिल्लाहरुमा पनि प्रभावकारी बनेको छ ।
बरेङ गापाद्वारा पत्रकार, स्वास्थ्य तथा सुरक्षाकर्मीको कोरोना बीमा ।
०७ जेष्ठ २०७७, बरेङ । बागलुङको बरेङ गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका गतिबिधिमा फ्रन्टलाइनमा खटिने पत्रकार, स्वास्थ्य तथा सुरक्षाकर्मीहरुको लागि कोरोना बीमा गरि दिने भएको छ ।






