दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

मृगौला पिडीत रानाको थप उपचारार्थ आर्थिक सहयोग ।

दिपेन्द्र परियार, बरेङ । ३० जेष्ठ २०७७ । दुबै मृगौला पिडीत बरेङ गाउपालिका वडा न २ डाडाकटेरीका होम बहादुर रानाको थप उपचारार्थ आर्थिक सहयोग जुटेको छ ।

भारतीय सेनामा कार्यरत श्रीसद्धारा बराहकोट क्षेत्रमा माक्स वितरण

२७ जेठ २०७७, बरेङ । हाल भारतीय सेनामा कार्यरत बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर (साविक वडा नम्बर ८) निवासी सुवेदार कुलबहादुर श्रीसले बराहकोट बासीहरुलाई माक्स सौजन्य गरेका छन् ।

संक्रमित बरेङका ८ जनालाई क्वारेन्टाईनमा अलग गरिंदै, धौलागिरी क्याम्पसको प्रि–आइसोलेसनमा पठाईने ।

२७ जेष्ठ २०७७, बरेङ । कारोना संक्रमण पुष्टि भएका बागलुङको बरेङ गाउँपालिकाका ८ जनालाई तत्काल क्वारेन्टाईनबाट अलग गरिदै छ । 

फोक्सिङ्ग घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र

२०७७ जेठ २२, गुल्मी । हरिकुमार केसी । छुवाछुत मुक्त घोषणा दिवसको अवसरमा बुधवार दलित साझा मञ्च कालिगण्डकी गाँउपालिका गुल्मीले बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बरेङ गाउँपालिकालाई ३१ करोड ४१ लाख बजेटको सिमा प्राप्त ।

१७ जेष्ठ २०७७, बरेङ । आ.व.२०७७÷७८ का लागि बरेङ गाउंपालिकामा प्रदेश सरकार र आन्तरिक राजस्व वाहेक नेपाल सरकारबाट अन्तर सरकारी बित्तीय हस्तान्तरण र राजश्व बाँडफाड बाट रू ३१ करोड ४१ लाख ९८ हजार १ सय २८ रूपैंया अनुमानित बजेटको सीमा प्राप्त भएको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal