रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बरेङलाई ६५ लाख ६६ हजार रकम थप, २२७ जनाले १०० दिन रोजगार पाउने
दिपेन्द्र परियार , बरेङ । १७ मंसिर ०७७ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बरेङ गाउँपालिकालाइ ६५ लाख ६६ हजार रकम थप भएको छ । यो सङ्गै बरेङ गाउँपालिकामा २२७ जनाले १०० दिन रोजगार पाउने भएका छन् ।
चौरासी पुजामा संकलित रकम बिद्यालयलाई हस्तान्तरण
दिपेन्द्र परियार १७ मंसिर ०७७ । बरेङ गाउँपालिका,३ बाटाकाचौर,का एक ब्यक्तिले आफ्नो चौरासी पुजामा संकलित रकम बिद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
नेकपा बरेङका युवा नेता थापा मगरद्धारा बरेङ गाँउपालिका लाई बिबिध स्वास्थ्य सामाग्री हस्तान्तरण
दिपेन्द्र परियार १६ मंसिर ०७७ । नेपाल कम्युन्ष्टि पार्टि नेकपा बरेङका अध्यक्ष एबं युवा नेता प्रदिप थापा मगरले बरेङ गाँउपालिका लाई बिबिध स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
बरेङमा कोभिड र आधारभुत अस्पतालको उद्घाटन तथा शिलन्यास ।
१५ मंसिर २०७७, बरेङ । बरेङ गाउँपालिकामा अस्थाई कोभिड–१९ अस्पतालको उद्घाटन तथा आधारभूत अस्पतालको शिलन्यास गरिएको छ ।
बरेङमा सय जना ले सय दिन काम गर्ने
दिपेन्द्र परियार १२ मंसिर ०७७ चालु आर्थिक बर्षमा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममा बरेङ गाँउपालिका का सुचिकृत बेरोजगार मध्ये सय जना ले सय दिन काम गर्ने भएका छन ।






