रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङका बस्ती बस्तीमा स्वास्थ्य पहुच पु¥याउन सामुदायिक स्वास्थ्य ईकाई
दिपेन्द्र परियार २९ मंसिर ०७७ स्वास्थ्य सेवाको पहुँच कम भएका बस्तीहरुमा पहुच पु¥याउन बरेङ गाँउपालिकाले पालिकाको बिभिन्न बस्तीमा स्वास्थ्य इकाई स्थापना गर्न थालेको छ ।
बालज्योति प्राथमिक बिद्यालयको आम भेला कार्यक्रम सम्पन्न, क्षेत्री को अध्यक्षतामा ९ सदस्यिय बिद्यालय ब्यबस्थापन समिती गठन
दिपेन्द्र परियार ।बरेङ। २९ मंसिर ०७७ ।बरेङ गाँउपालिका वडा न २ हुग्दिशिर तङग्राम स्थित बालज्योति प्राथमिक बिद्यालयको आम भेला कार्यक्रम सम्पन्न भएको छ ।
बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने
दिपेन्द्र परियार ।बरेङ। २९ मंसिर ०७७ । बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने भएको छ ।
राष्ट्रिय जनमोर्चा बाग्लुङले पौष १ देखि १६ गते सम्म संघर्ष र संगठनात्मक अभियानका कार्यक्रम गर्ने
दिपेन्द्र परियार बरेङ २८ मंसिर ०७७ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङले हाल देशमा देखा परेको अस्थिरता, भ्रष्टाचार, प्रतिगमनको खतराका विरुद्ध साथै संघीयताको खारेजीका लागि देशव्यापी संघर्ष र संगठनात्मक अभियानका कार्यक्रम गर्ने भएको छ ।
बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा सम्पन्न
दिपेन्द्र परियार बरेङ २७ मंसिर ०७७ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।






