दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

तिन महिनामै चालु आर्थिक बर्षमा स्वीकृत भएका सम्पुर्ण योजनाहरु फछर्यौट

दिपेन्द्र परियार १४ पौस ०७७ । बरेङ गाँउपालिकाको वडा न ५ सुखौराले चालु आर्थिक बर्षमा स्वीकृत भएका सम्पुर्ण योजना तथा कार्यक्रमहरु सम्पन्न गरेर फरफारक समेत गरेको छ ।

असक्त युवतिलाई उपचारका लागी आर्थिक रकम प्रदान

दिपेन्द्र परियार १४ पौस ०७७ । सारिरिक असक्त बरेङ गाउपालिका २ की एक युवतिलाई उपचारकालागी आर्थिक रकम सहयोग गरिएको छ ।

बरेङमा लेखाशाखा बाट सास्ती खेप्दै उपभोक्ता ःएक योजना फरफारक गर्न ३ दिन

दिपेन्द्र परियार १४ पौस ०७७ । बरेङ गाँउपालिकामा योजना फछर्यौटका लागि पुग्ने सेवाग्राहीले लेखा शाखाबाट अनावश्यक सास्ती र झण्झट व्यहोर्न बाध्य भएको गुनासो गरेका छन् ।

राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका द्धारा विरोध सभा सम्पन्न

लेखान्त पुन ११ पौस ०७७ ।पुर्तिघाट। राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिले मंहगी भ्रष्ट्राचार एवं संघियताको विरूद्धमा विरोध सभा सम्पन्न गरेको छ ।

राजावादी चलखेल बढिरहेको बेला प्रधानमन्त्रीले संसद विघटन गर्नु अलोकतान्त्रिक र निरङकुश कदम ः ढुङगाना

बिहानी संबाददाता ११ पौस ०७७ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले राजावादी चलखेल बढिरहेको बेला प्रधानमन्त्रीले संसद विघटन गर्नु अलोकतान्त्रिक र निरङकुश कदम भएको आरोप लगाउनुभएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal