दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने

दिपेन्द्र परियार २ माघ ०७७ बागलुङको बरेङ गाँउपालिकाले बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

बरेङमा माघी मेला सम्पन्न

दिपेन्द्र परियार २ माघ ०७७ हरेक बर्ष माघे सक्रान्तिको अबसरमा बरेङ बजारमा लाग्ने माघी मेला सम्पन्न भएको छ ।

बरेङ समाज,सभ्य समाज निर्माणका लागि इ.प्र.का र गा.पाबीच समझदारी

२७ पौष २०७७ । बिहानी स‌वाददाता, बरेङ । बागलुङको बरेङ गाउँपालिकाले “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रमका” लागि इलाका प्रहरी कार्यालय बरेङ डाँडासँग समझदारी गरेको छ । बरेङ समाज, सभ्य समाज निर्माणका लागि सोमबार दुवै पक्षका प्रमुखहरुले पालिका अध्यक्षको रोहवरमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

बरेङ गापाद्धारा नव विवाहित बुहारी सम्मान कार्यक्रमको सुरुवात

२६ पौष २०७७ ।  बरेङ । बागलुङको बरेङ गाउँपालिकाले पालिकाभित्र विवाह भै आउने नव विवाहित बुहारीलाई सम्मान गर्ने भएको छ ।

बरेङ बाटाकाचौरका २ बिद्यालयमा प्रथम त्रैमासिक परिक्षा २०७७ को नतिजा प्रकासन तथा पुरस्कार बितरण

दिपेन्द्र परियार २५ पौस ०७७ । बरेङ गाउपालिकाको वडा न ३ बाटाकाचौरका २ बिद्यालयमा प्रथम त्रैमासिक परिक्षा २०७७ को नतिजा प्रकासन तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal