रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
तारेभिर युवा कल्बको १८ औ बार्षिकोत्सबको मुल समारोह सम्पन्न ः ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग
दिपेन्द्र परियार १ फागुन ०७७ । जिल्ला समन्वय समिति बाग्लुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रतिनिधि सभा पुर्नस्थापना गर्नुपर्नेमा जोड दिँदै संघीयता खारेज हुनुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल युवक संघको ४० औं स्थापना दिवश विविध कार्यक्रम सहित मनाईयो
दिपेन्द्र परियार २६ माघ ०७७ अखिल नेपाल युवक संघको ४० औं स्थापना दिवश विविध कार्यक्रम सहित २०७७ माघ २६ गते बागलुङमा सम्पन्न भएको छ ।
गाँउपालिकाका अध्यक्ष शर्माको स्वास्थ्य स्थितिमा सुधार ः अक्सीजनको मात्रा र खानामा रुचि बढ्यो
दिपेन्द्र परियार २३ माघ ०७७ कोरोना संक्रमण भएर पोखराको मेडिप्लस अस्पतालमा उपचारारत बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको स्वास्थ्य स्थितिमा सुधार भएको छ ।
शारदा मावि कक्षा ११ र १२ का विद्यार्थीलाई कम्प्युटर सीप विकास तालिम सञ्चालन
२३ माघ २०७७ । बरेङ । बागलुङको बरेङ गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य कम्प्युटर शिक्षा लिनुपर्ने कार्यक्रम सार्वजनिक गरे सँगै पालिकाको वडा नम्बर ३ मा अवस्थित शारदा माध्यमिक विद्यालयले गत १८ गतेबाट कम्प्युटर सीप विकास तालिम कक्षाको सञ्चालन गरेको छ ।
बरेङमा प्रध्यापक नमुना कक्षा शिक्षण प्रभावकारी
२३ माघ २०७७ । हरिकुमा केसी,बरेङ । बागलुङको बरेङ गाउँपालिकामा सञ्चालित प्रध्यापक नमुना कक्षा शिक्षण प्रभावकारी रहेको बताएका छन् ।






