रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
प्रगति युवा कल्ब दलेङको २१ औ बार्षिकोत्सब सम्पन्न ः सबै प्रतियोगिताका बिजेतालाई पुरस्कार बितरण
दिपेन्द्र परियार ३ फागुन ०७७ ।प्रगति युवा कल्ब बरेङ गाँउपालिका २ दलेङको २१ औ बार्षिकोत्सब बिभिन्न खेलकुद तथा मनोरञ्जनात्क कार्यक्रमका साथ सम्पन्न भएको छ ।
अज्ञात रोगका कारण हुग्दिसिरमा ठुलो सङख्यामा घरपालुवा पक्षीं मरे
दिपेन्द्र परियार ३ फाल्गुन ०७७ ।अज्ञात रोगका कारण बरेङ गाउपालिका वडा न २ हुग्दिसिरमा ठुलो सङख्यामा घरपालुवा पक्षीं मरेका छन ।
बरेङमा चट्यान ः युबती बेहोस
दिपेन्द्र परियार ३ फाल्गुन ०७७ ।बरेङ गाँउपालिका २ दलेङमा चट्यान पर्दा एक युवति बेहोेस हुनु भएको छ ।
कालीगण्डकी मा पनि नेकपा विभाजन ः एक महिना नहुँदै सहमती तोडियो
हरिकुमार के.सी.३ फाल्गुन २०७७ केन्द्रमा औपचारिक रूपमा विभाजन हुन बाँकी रहेको नेपाल कम्न्युष्ट पार्टी नेकपा अनौपचारीक रुपमा भने केन्द्र देखी पालिका सम्म विभाजन भएको छ ।
बरेङ्ग गाउँपालिकाका अध्यक्ष कोरोना संक्रमण मुक्त ः
हरिकुमार के.सी. ३ फागुन ०७७ ।बरेङ्ग गाउँपालिकाका अध्यक्ष कृष्ण प्रशाद शर्मा कोरोना संक्रमण मुक्त हुनुभएको छ । निमोनिया को समस्या देखिएपछि उपचार गराइरहेका शर्मालाई गत माघ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।






