दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङमा प्र.राे.का.कत्तिकाे प्रभावकारी, अध्ययन टाेलीद्धारा अनुगमन

८ चैत्र २०७७ । हरि केसी,  बरेङ ।   बाग्लुङको बरेङ गाउँपालिका मा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएकाे छ ।

हरेक शनिवार बरेङबजार बन्द रहने,३ दिन फोहोर ब्यवस्थापन

०७ चैत्र २०७७, बरेङ । अबदेखि हरेक हप्ताको शनिवार बरेङ गाँउपालिका स्थित बरेङ बजार बन्द रहने भएको छ

बिहानी बहुउद्देश्यीय सहकारी संस्थाद्धारा मृतक शेयर सदस्यको परिवारलाई राहत रकम हस्तान्तरण

२७ फागुुन २०७७ । विहानी संवाददाता । बागलुङको बरेङ गाउँपालिका बरेङ बजार स्थित विहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बिहीबार मृतक शेयर सदस्यको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । 

बरेङमा ६५ वर्ष माथिका वृद्धलाई कोभिड–१९ विरुद्धको खोप,

२७ फागुन २०७७ । बिहानी संवाददाता,बरेङ । बागलुङको बरेङ गाउँपालिका भित्रका पाँच स्वास्थ चौकीमा पालिकाभित्रकै ६५ वर्ष माथिका वृद्धलाई कोभिड–१९ विरुद्धको खोप बिहीबार निःशुल्क रुपमा लगाइएको छ । 

बाटाकाचौरमा अखिल छैठौँको प्रशिक्षण भेला सम्पन्न

२६ फागुन २०७७ । बरेङ । अखिल छैठांैँ बागलुङले २४ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा जिल्लाव्यापी रुपमा आफ्नो गतिविधि तीव्र रुपमा अगाडि बढाएको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal