दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङका बिद्यालयहरु बन्द नहुने,बालबालिका घरमा भन्दा बिद्यालयमा सुरक्षित

दिपेन्द्र परियार १७ चैत्र ०७७ । बालवालिकाहरु घरमा भन्दा बिद्यालयमा सुरक्षित हुने भन्दै बरेङ गाँउपालिकाका बिद्यालयहरु पहिलेकै अबस्थामा सञ्चालन हुने भएको छ ।

बरेङमा राष्ट्रिय हात्तीपाईले रोग निबारण कार्यक्रम आम औसधी सेवन अभियानको गाँउपालिका स्तरिय योजना तर्जुमा गोष्ठी सम्पन्न

दिपेन्द्र परियार १७ चैत्र ०७७ । पटक पटक औसधी सेवन गर्दापनि हात्तिपाईले रोग निबारण सर्बेक्षणमा असफल हुनुका पछाडी मुख्यत जनचेतनाको कमी ,औसधी पर्तीको नकारात्मक बुझाई रहेको बताएका छन ।

शिक्षा तर्फ गरेको लगानी र विद्यार्थीहरुको वास्तविक प्रगति पत्ता लगाउन पालिका स्तरीय उपलव्धि परिक्षा सञ्चालन

 १४ चैत्र ०७७ । दिपेन्द्र परियार,बरेङ । बागलुङको बरेङ गाउँपालिकामा शिक्षा तर्फ गरेको लगानी र विद्यार्थीहरुको वास्तविक प्रगति पत्ता लगाउन गाउँपालिका स्तरिय उपलव्धी परिक्षा सञ्चालन भएको छ । 

मंगलापुर युवा विकास केन्द्र गुरुङधाराको ५ औँ वार्षिकोत्सवको मूल समारोह सम्पन्न, जेष्ठ नागरिकलाई सम्मान

१४ चैत्र २०७७ । हुग्दिशिर, दिपेन्द्र परियार । मंगलापुर युवा विकास केन्द्र बरेङ गाँउपालिका २ हुग्दिशिर गुरुङधाराले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आफ्नो ५ औ वार्षिकोत्सवको मूलसमारोहमा क्लबले १४ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

बरेङमा ट्याक्टर दुर्घटना, ३ जना घाइते

८ चैत्र २०७७। हरि कुमार केसी, बरेङ । बरेङमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal