रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
धुल्लुबास्कोटका २ बस्तीमा एकघर एकधारा
दिपेन्द्र ।परियार २४ फाल्गुन २०७८। बरेङ गाँउपालिका वडा न १ धुल्लुबास्कोटका २ बस्तीमा एकघर एकधाराको उद्धघाटन गरिएको छ ।
बरेङमा स्वास्थ्य सस्थामा पुगेर सुत्केरी भएका महिलाहरुलाई सम्मान
दिपेन्द्र ।परियार २४ फाल्गुन २०७८। बरेङ गाँउपालिकाले स्वास्थ्य सस्थामा पुगेर सुत्केरी भएका महिलाहरुलाई सम्मान गरेको छ ।
बरेङ गाउँपालिकामा हातिपाइले रोग सम्बन्धी योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न
दिपेन्द्र ।परियार २४ फाल्गुन २०७८। हातिपाइले रोग बिरुद्ध औषधि सेवन अभियान अन्तर्गत बागलुङको बरेङ गाउँपालिकामा एक दिने गाउँपालिका स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ
एमाले बरेङ गाउँ कमिटी बागलुङको प्रथम अधिवेशन ः एमसिसी सम्झौता लाई व्याख्यात्मक घोषणा सहित पारित गरेर प्रचण्ड र माधव नेपालले आफ्नो लाज छोपे ः गुरुङ
हरिकुमार क्षेत्री २१ पmागुन २०७८।बरेङ ।शनिबार अधिवेशनको गण्डकी प्रदेशका पूर्व मुख्यमंत्री तथा नेकपा एमालेका उप महासचिव पृथ्बी सुब्बा गुरुङले एमसिसी सम्झौता लाई व्याख्यात्मक घोषणा सहित पारित गरेर प्रचण्ड र माधव नेपालले आफ्नो लाज छोपेको बताउनु भयो ।
राष्ट्रिय जनमोर्चा बागलुङको प्रशिक्षण भेला उदघाटन
२०७८ फागुन २० राष्ट्रिय जनमोर्चा बागलुङको २ दिने प्रशिक्षण भेलाको राधाकृष्ण हल बागलुङ बजारमा उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।






