दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

एमसिसि जस्ता राष्ट्रघाति परियोजना राजमोले मात्रै खारेज गर्न सक्ने

दिपेन्द्र परियार १२ चैत्र २०७८ । राजमो केन्द्रिय सदस्य रामकुमार क्षेत्रीले मुलुकलाई खोक्रो बनाउदै गएको संघियता र एमसिसि जस्ता राष्ट्रघाति परियोजना राजमोले मात्रै खारेज गर्न सक्ने बताउनु भएको छ ।

राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाँउपालिका वडा न ४ को स्थानिय तह चुनाबी भेला सम्पन्न

दिपेन्द्र परियार १२ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाँउपालिका वडा न ४ को स्थानिय तह चुनाबी भेला सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा कालिगण्डकीमा लोकप्रिय बन्दै

दिपेन्द्र परियार ११ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चाका गतिबिधिहरु नेपालका अन्य पार्टिको भन्दा उत्कृष्ट र जनपक्षिय रहेको भन्दै ग्ुाल्मीको कालिगण्डकी गाँउपालिका वडा न ३ मा राष्ट्रिय जनमोर्चाको वडा कमिटि गठन भएको छ ।

सुखौराको राईजिङ स्टार युवा कलबको प्रथम बार्षिकोत्सब समारोहको उद्धघाटन

आज आईतबार भुपु राष्टिय खेलाडि टेक बहादुर पुन र कलबका अध्यक्ष दिने खत्रीले ब्यानर पढेर तथा  भलिबल सर्बिस गरेर उद्धघाटन गर्नुभएको हो ।

बरेङ गाँउपालिकाले चैत्र २७ देखि कक्षा १ देखि ९ सम्मको बार्षिक परिक्षा सञ्चालन गर्ने

आईतबार सम्पन्न बरेङ गाँउपालिका शिक्षा समिति तथा लिडर बिद्यालयका प्रधानाध्यापक हरुको बैठकले  कक्षा १ देखि ९ सम्मको यहि चैत्र २७ देखि बैशाख ८ गते सम्म बार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal