रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गाउँपालिका कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न
१३ जेष्ठ ०७९ । बरेङ । बागलुङको बरेङ गाउँपालिका कार्यपालिका सदस्य निर्वाचन गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।
बरेङ गा.पा.मा ६ हजार २ सय ६२ मत खस्यो, मतगणनाको बारेमा सर्वदलीय वैठक पछी थाहा हुने
३० वैशाख ०७९ । बरेङ । बरेङ गाउँपालिकाका पाँच मतदान केन्द्रमा ६ हजार २ दुई सय ६२ मत खसेको छ ।
बरेङमा मतदान स्थलको पूर्ण तयारी
२९ वैशाख ०७९ । बरेङ। बागलुङको बरेङ गाउँपालिकामा शुक्रबार हुने स्थानीय सदस्य निर्वाचन २०७९को पूर्ण तयारी भएको छ ।
बरेङ गा.पा.सर्वदलीय बैठकको निर्णय, हेर्नुहोस् !
२८ वैशाख ०७९ । बरेङ । हाल स्थानीय तह चुनाव नजिकिए सङ्गै निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधि बिचको बैठक तथा छलफल चलिरहेको छ ।
बरेङ गाँउपालिकामा जित सुनिश्चित भएको गठबन्धनको जिकिर
दिपेन्द्र परियार २६ बैशाख २०७९। बरेङ गाँउपालिकामा गठबन्धनको जित सुनिश्चित भएकाले अन्य पार्टिलाई मत दिएर मत खेर नफाल्न गठबन्धनका उमेद्वारहरुले नागरिकलाई अपिल गरेका छन ।






