दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सुखौरामा १५ दिने निशुल्क मगरभाषा कक्षा तथा प्रशिक्षण सुरु

दिपेन्द्र परियार ६ साउन २०७९। मगर समुदायको बाहुल्यता रहेको बरेङ गाँउपालिका वडा न ५ सुखौरामा मगर भाषा संरक्षणका लागी १५ दिने निशुल्क भाषा कक्षा तथा प्रशिक्षण सुरु भएको छ ।

अवरुद्ध बनेको कालिगण्डकीको करिडोरको बरल्वा पुर्तीघाट सडकखण्ड खुल्यो ः पुर्तीघाट अर्वेनी सडकखण्ड भने अझै अवरुद्ध

भुमा मगर २५ असार २०७९   वर्षातले अवरुद्ध बनेको कालिगण्डकी करिडोरको बरल्वा पुर्तीघाट सडकखण्ड सुचारु भएको छ ।

बरेङमा नाईरोबी फ्लाइ जातको किराको संक्रमण भयाबह ः बिरामीलाई नआत्तिन स्वास्थ्यकर्मीहरुको सुझाब

 बरेङ गाँउपालिका तथा गुल्मीको कालिगण्डकी गाँउपालिकामा समेत नाईरोबी किराको संक्रमण देखिएको बरेङ बजार स्थीत मेडिकलका स्वास्थ्य कर्मीहरुले बताएका छन ।

बरेङमा ट्याक्टर मर्मत गर्नेक्रममा च्यापियर सहचालक घाईते

दिपेन्द्र परियार ।२५ असार २०७९ । बरेङमा ट्याक्टर मर्मत गर्नेक्रममा एक जना घाईते भएका छन । 

अरिङगालले चिलेर बरेङका एक युवा गम्भीर घाईते ः थप उपचारका लागी पाल्पा लगियो

दिपेन्द्र परियार । २३ असार २०७९। बरेङमा अरिङगालले चिल्दा एक युवा घाईते भएका छन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal