रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बाटाकाचौरको सारदा माध्यमिक बिद्यालय १४ गते सम्म बन्द
दिपेन्द्र परियार १० भदौ २०७९। बरेङको सारदा माध्यमिक बिद्यालयका बिद्यार्थिहरुमा अनौठो खालको रोग देखा परेपछि बिद्यालय १४ गते सम्म बिद्यालय बन्द गरिने भएको छ ।
बरेङमा राष्ट्रिय परिचय पत्र सम्बन्धी वडा अध्यक्ष र रुजु अधिकारी लाई १ दिने तालिम
दिपेन्द्र परियार १० भदौ २०७९। बरेङ गाँउपालिकाको कार्यलय सुदालामा राष्ट्रिय परिचय पत्र सम्बन्धी स्थानिय स्तरमा समन्वय बैठक तथा वडा अध्यक्ष र रुजु अधिकारी १ दिने तालिम सम्पन्न भएको छ ।
सारदा माध्यमिक बिद्यालयका बिद्यार्थिमा अनौठो लक्षण
दिपेन्द्र परियार १० भदौ २०७९। बरेङको सारदा माध्यमिक बिद्यालयका बिद्यार्थिहरुमा अनौठो खालको रोग देखा परेको छ ।
गुल्मीको कालिगण्डकी गाउँपालिकामा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने
भुमा मगर ७ भदौ २०७९ । गुल्मीको कालिगण्डकी गाउँपालिकामा सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ ।
सारदा माध्यमिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न साग्दि टोल शिक्षा सहयोग समिति
दिपेन्द्र परियार २८ साउन २०७९। बरेङ गाँउपालिका ३ बाटाकाचौरको शारदा माध्यमिक विधालयले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न साग्दि टोल शिक्षा सहयोग समिति गठन गरेको छ ।






