दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

उत्कृष्ट काम गर्ने समूहलाई प्रोत्साहन गरिने:- उपाध्यक्ष पुन

११ पौष ०७९ ।  दिपेन्द्र परियार,बरेङ  । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा सोमबार प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रोजगार व्यवस्थापन सूचना प्रणालीमा सुचिकृत बेरोजगारलाई अभिमुखीकरण

२९ मङ्सिर ०७९ ।  बिहानी संवाददाता,बरेङ  । बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरमा बिहीबार प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम सन्बन्धी अभिमुखीकरण

०९ मङ्सिर ०७९ । सुखौरा । बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरामा शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बरेङ गाउँपालिकामा ४८ प्रतिशत मत खस्यो

०७९ मङ्सिर ४ । विहानी संवाददाता । बाग्लुङको बरेङ गाउँपालिकामा ५ हजार  ८ मत खसेको छ ।

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्बाचन बहिस्कार गर्न आम नागरिकलाई आब्हान गर्दै नेकपा मशाल द्धारा बरेङमा पर्चा बितरण

दिपेन्द्र परियार २५ कार्तिक २०७९ ।नेपाल कम्युनिष्ट पार्टी  मशालले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्बाचन बहिस्कार गर्न आम नागरिकलाई आब्हान गर्दै पर्चा बितरण गरेको छ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal