दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

गुल्मी हिले सत्यवतीमा चिच्याएर वर माग्ने धार्मिक मेला सम्पन्न

दिपेन्द्र परियार २३ कार्तिक २०७९। गुल्मीको कालिगण्डकी गाँउपालिका ७ हिले सत्यवतीमा  चिच्याएर वर माग्ने धार्मिक मेला सम्पन्न भएको छ ।  

बुटबलबाट शान्तिपुरतर्फ अाउँदै गरेको जीप दुर्घटना छ जना घाइते

हुमाकान्त पोखरेल, गुल्मी ।१३ कार्तिक २०७९ गुल्मीमा जीप दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

बरेङ गा.पा.द्धारा अनुदानमा अटो रिक्सा वितरण

१४ आश्विन ०७९ । बरेङ ।  बरेङ गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा अटो रिक्सा वितरण गरेको छ ।

सर्वोदय क्याम्पस बरेङमा विजया दशमीको शुभकामना आदानप्रदान

१४ आश्विन ०७९ । बरेङ । बागलुङको बरेङ गाउँपालिकामा  स्थापित सर्वोदय क्याम्पस बरेङले शुक्रबार एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

म्यादि प्रहरीमा भर्नाहुन ईच्छुक युवाले ईलाका प्रहरीकार्यालय बरेङडाडाँ बाटै दर्खास्त फारम भर्न सक्ने

दिपेन्द्र परियार ४ असोज २०७९ ।आउदै गरेको निर्बाचनमा म्यादि प्रहरीमा भर्नाहुन ईच्छुक युवालाई ईलाका प्रहरीकार्यालय बरेङडाडाँले दर्खास्त फारम भर्न अनुरोध गरेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal