दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

शैक्षिक गुणस्तर कायम राख्न उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीहरु सम्मानित

सबिना पौडेल ८ फागुन २०७९ ।सर्बोदय माबि बरेङले आफ्नो ६२ औ बार्षिकोत्सबको अबसरमा शैक्षिक गुणस्तर कायम राख्न उत्कृष्ट कार्य गर्ने शिक्षक कर्मचारीहरुलाई सम्मान गरेको छ ।

सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस सम्पन्न

भुमा मगर ७ फागुन २०७९। सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस बिभिन्न कार्यक्रम सहित आज आइतबार सम्पन्न भएको छ ।

सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस सम्पन्न

भुमा मगर ७ फागुन २०७९। सर्वोदय माध्यमिक विद्यालय बरेङको ६२ औं वार्षिकोत्सव तथा अभिवावक दिवस बिभिन्न कार्यक्रम सहित आज आइतबार सम्पन्न भएको छ ।

विद्यालयको ६७औं वार्षिक उत्सव तथा अभिभावक दिवस फागुन ११र १२ गते

बिद्या मगर ३ फागुन २०७९। ज्ञानोद्धय आधारभूत विद्यालयको ६७औं वार्षिक उत्सव तथा अभिभावक दिवस फागुन ११र १२ गते मनाउने।

हात्ती पाईलेको औसधी सबैले खाऔ, यो वर्षलाई अब अन्तिम बनाऔ

दिपेन्द्र परियार ३ फागुन २०७९। हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियानको सन्दर्भमा हुग्दिसिर स्वास्थ्य चौकीले समुदाय भेटघाट तथा योजना तर्जुमा कार्यक्रम गरेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal