दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

न्यूनतम रोजगारमा संलग्न गराउने उद्देश्यले वडागत अभिमुखीकरण

१३ फागुन २०७९। संवाददाता,सल्यान । रोजगार सेवा केन्द्र बरेङले न्यूनतम रोजगारमा संलग्न्न गराउने उद्देश्यले अभिमुखीकरण सङ्गै बेरोजगार इच्छुक व्यक्तिको फारम भर्ने कार्य   निरन्तर  गरेको छ ।

बरेङ बागलुङको गाडिभाडा निर्धारण गरिएभन्दा बढि लिए ठाँउको ठाँउ कार्बाही गर्छु ः खड्का

दिपेन्द्र परियार १२ फागुन २०७९ । बरेङ बागलुङको गाडिभाडा निर्धारण गरिएभन्दा बढि लिएको पाए ठाँउको ठाँउ कार्बाही गर्ने जिल्ला पहरी कार्यलय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले बताउनु भएको छ ।

साईबर अपराध र साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम बरेङमा सम्पन्न

दिपेन्द्र परियार १२ फागुन २०७९ ।साईबर अपराध र साईबर सुरक्षा सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम बरेङमा सम्पन्न भएको छ ।

श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत श्रमिक र सरोकारवाला बिच अभिमुखीकरण

१२ फागुन २०७९। संवाददाता,सुखौरा । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरामा शुक्रबार  श्रमको सम्मान राष्ट्रको अभियान अन्तर्गत श्रमिक र सरोकारवाला बिच एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बरेङको चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि सुखौराको महेन्द्र माध्यमिक विद्यालयलाई

मङ्गलबार बरेङ बजारमा सम्पन्न चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि सुखौराको महेन्द्र माध्यमिक विद्यालयले हात पारेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal