रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बिहानी सहकारी संस्था लिमिटेड बरेङको १५ औं साधारण सभा बरेङ बजारमा सम्पन्न,रेडियो विहानी द्धारा सञ्चालन भएको अनलाइन तिज गीत प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार प्रदान
भुमा मगर । ३० असोज २०८० ।बिहानी सहकारी संस्था लिमिटेड बरेङ बजार बागलुङको १५ औं साधारण सभा मङ्गलबार बरेङ बजारमा सम्पन्न भएको छ ।
बाटाकाचौरको ज्ञानोदय आधारभुत विद्यालयमा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न
भुमा मगर । २८ असोज २०८० ।बरेङ गाउँपालिका ३ बाटाकाचौर स्थित ज्ञानोदय आधारभूत विद्यालयमा वडादसैंको पहिलो दिन घस्थापना को अवसरमा शुभकामना आदान प्रदान तथा टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
बराहकोटको पुरुषोदय माध्यमिक विद्यालयमा शुभकामना आदानप्रदान तथा अभिभावक भेला सम्पन्न
बरेङ गाउँपालिकामा बृहत सरसफाई कार्यक्रम शुक्रबार सम्पन्न,,सर्वोदय क्याम्पसमा सरसफाई संगै शुभकामना आदानप्रदान पनि,ज्ञानोदय आविमा सक्रिय सरसफाई कर्ता पुरस्कृत
भुमा मगर । २६ असोज २०८० ।बागलुङको बरेङ गाउँपालिकाले बृहत सरसफाई कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
नेकपा माओवादि केन्द्र बरेङको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
भुमा मगर । २६ असोज २०८० ।नेकपा माओवादि केन्द्र बरेङ गाउँ कमिटिले वडा नं ४ सल्यानमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।






