दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङका ७५ सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण,८५ कुकुरलाई रेविज विरुद्धको खोप

०१ फागुन २०८० ।बरेङमा एक दिने कुकुर बन्ध्याकरण शिविर तथा रेबिज विरुद्धको खोप कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ ।

ढोरपाटनबाट युवा हरुको उद्धघोष ः सरकारले कार्यशैली नसुधारे शसक्त आन्दोलनमा जाने

दिपेन्द्र परियार २७ माघ २०८० । बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी मोटरसाईकल मार्च मार्फत बाग्लुङ जिल्ला दौडाहामा रहेको अखिल नेपाल युवक संघमा आवद्ध युवाहरु पश्चिम बागलुङको ढोरपाटन पुगेका छन ।

व्यावसायिक सचेतना तथा लैङ्गिक समावेशीकरणका लागी पैंयुथन्थापमा उद्यमशीलता विकास तालिम शुरु

गरिबि निवारणका लागी लघुउद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत पैंयुथन्थापमा उद्यमशीलता विकास तालिम आज देखी शुरु भएको छ ।

वैदेशीक रोजगारको क्रममा दुर्घटनामा परेका बरेङका दुर्ग बहादुर नेपालीको उपचारार्थ बरेङ बजारमा सहयोग रकम संकलन,सहयोग गर्न परिवारको आग्रह

वैदेशीक रोजगारीको क्रममा साउदी अरवमा दुर्घटनामा परेका र्दुग बहादुर नेपाली (केशव)को उपचारार्थ सहयोग रकम संकलन गरिएको छ ।

बरेङको सिक्दीमा अचार बनाउने तालिम सम्पन्न,अतिथिलाई अचार उपाहार

बरेङको सिग्दीमा अचार बनाउने तालिम सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal