दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङको बाटाकाचौरमा निशुल्क बृहत स्वास्थ्य शिविर सञ्चालन

दिपेन्द्र परियार ५ जेष्ठ २०८१ । बागलुङको बरेङ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन

पुरुषोदय माध्यमिक विद्यालय बराहकोटमा बाल क्लव र जुनियर रेडक्रस सर्कल गठन गरिएको छ ।

तुङ तोलाकोट आधारभुत विद्यालयमा नयाँ समिति गठन

गुल्मीको कालीगण्डकि गाउँपालिका–६ स्थित तुङ तोलाकोट आधारभुत विद्यालयमा नयाँ समिति गठन गरिएको छ ।

किसिमकोट स्थित शारदा माध्यमिक विद्यालयको ५९ औं वार्षिक उत्सव समारोह सम्पन्न

०१ ज्येष्ठ २०८१ ।बागलुङको  बरेङ गाउँपालिका–३ किसिमकोट स्थित शारदा माध्यमिक विद्यालयको ५९ औं  वार्षिक उत्सव समारोह सम्पन्न भएको छ ।

महिलाहरुका लागी निशुल्क स्वास्थ्य सिविर ः ७९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच

दिपेन्द्र परियार २९ बैशाख २०८१।। बरेङमा आयोजित पाठेघर तथा आङ खसेका महिलाहरुका लागी निशुल्क स्वास्थ्य सिविरमा ७९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्कृनिङ (भि आई ए ) जाँच गरिएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal