दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

भृकुटी माविमा पुरस्कार, छात्रवृत्ति वितरण साथै विज्ञान प्रतिभा सम्मान कार्यक्रम सम्पन्न।

भृकुटी माध्यमिक विद्यालय काफलबोटमा शैक्षिक २०८० को पुरस्कार तथा, छात्रवृत्ति वितरण साथै विज्ञान प्रतिभा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।।

अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. ५ सुखौराको दोस्रो वडा भेला सम्पन्न,११ सदस्यिय वडा समिति गठन

भुमा मगर ।१८ ज्येष्ठ २०८१ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. ५ सुखौराको दोस्रो वडा भेला शुक्रबार सम्पन्न भएको छ ।

पुरुषोदय मावि बराहकोटमा विज्ञान सामाग्री प्रदर्शनीका विजेता विद्यार्थीहरु सम्मानित

बागलुङको बरेङ गाउँपालिका –२ बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयले विज्ञान सामाग्री प्रदर्शनी कार्यक्रममा प्रथम स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीरको दोस्रो वडा भेला सम्पन्न,१५ सदस्यिय वडा समिति गठन

१५ ज्येष्ठ २०८१ ।अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशीरको दोस्रो वडा भेला मङ्गलबार सम्पन्न भएको छ ।

अखिल नेपाल महिला संघ बरेङ–१ धुल्लुबाँस्कोटको दोस्रो वडा भेला शनिबार सम्पन्न

१२ ज्येष्ठ  २०८१ ।अखिल नेपाल महिला संघ बरेङ गाउँपालिका वडा नं. १ धुल्लुबाँस्कोटको दोस्रो वडा भेला शनिबार सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal