रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङमा वैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक अन्तरक्रिया कार्यक्रम
रोजगार सूचना केन्द्र पोखराको आयोजना, रोजगार सेवा केन्द्र बरेङको समन्वयमा बरेङ गाउँपालिकाको सभाहलमा सोमबार वैदेशिक रोजगार सम्बन्धी सचेतनात्मक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ ।
बरेङमा विषादिरहित पोषण प्रवद्धन, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बागलुङको बरेङमा विषादिरहित पोषण प्रवद्धन, अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।






