दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

घाँसमा आत्मनिर्भर बन्दै बरेङ गाँउपालिका, जिल्ला वन कार्यालयको सहकार्यमा बिरुवा बितरण ।

दिपेन्द्र परियार, बरेङ । ८ श्रावण २०७५ । बागलुङको बरेङ गाउपालिकाका कृषकहरुलाई उन्नत जातका घाँसका बिरुवा बितरण गरिएको छ । पशुसेवा शाखा कार्यलय बरेङको बार्षिक कार्यक्रम पशु आहारा बिकास अन्र्तगत जिल्ला बन कार्यलय बागलुङको सहकार्यमा बरेङ गाउपालिकाका ५ वटै वडाका कृषकहरुलाई बिरुवा बितरण गरिएको हो ।

बरेङ गाउँपालिकाद्वारा सत्यवतीमा बृक्षारोपण ।

६ श्रावण २०७५, बाटाकाचौर । बागलुङको बरेङ गाउपालिकाले शनिबार बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पालिका स्थित वडा नं. ३ को बाटाकाचौरमा अबस्थीत श्री सत्यवती मन्दिर परिशरमा बृक्षारोपण गरिएको हो ।

कालिग०डकी गापा धुवाँखोला गुल्मीमा घरबास कार्यक्रम सञ्चालन ।

प्रकाश छन्त्याल, बरेङ । ५ श्रावण २०७५ । गुल्मीको कालीगण्की गाउँपालिका–७ धुँवाखोलामा पर्यटन क्षेत्रको विकासका लागि होम स्टे निर्माण गरी शनिबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । यस क्षेत्रमा आन्तरिक तथा बा

बाटाकाचौरका दलित परिवारलाई विभिन्न सामग्री , २ बर्ष भित्र दलितका बस्ती खरछानो मुक्त हुने ।

दिपेन्द्र परियार, बाटाकाचाैर । १ श्राबण २०७५ । मौलिक कला सस्कृतिलाइ संरक्षण र प्रबर्द्धन गर्दै दलित समुदायको आयअर्जनमा वृद्धि गर्ने उद्देश्यले बरेङ गाउपालिका ३बाटाकाचौर का दलित समुदाय हरु लाई सोमबार एक कार्यक्रमका बिच विभिन्न सामाग्री प्रदान गरिएको छ ।

बरेङ गाउँपालिकाका कृषकहरुलाई उन्नत घाँसका बिरुवा बितरण ।

दिपेन्द्र परियार, बरेङ । २८ आषाढ २०७५ । बागलुङको बरेङ गाउपालिकाका कृषकहरुलाई उन्नत जातका घाँसका बिरुवा बितरण गरिएको छ । पशुसेवा शाखा कार्यलय बरेङको बार्षिक कार्यक्रम अनुसार पालिका अन्र्तगतका ५ वटै वडाका सबै कृषकहरुलाई बिरुवा बितरण गरिएको हो ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal