रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बिचल्लीमा परेकी सुत्केरी महिलालाई प्रदेशी युवाहरुको साथ ः अनलाईन रोधिघरद्वारा सहयोग
दिपेन्द्र परियार, बरेङ १४ आषढ २०७५ । वाग्लुङको बरेङ गाउपालिका वडा नं. ३ वाटाकचौर खाल्लेकी एक महिला लाई अनलाइन रोधी घर को सकृयतामा प्रदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । सहयोग रकमलाई सोमवार शारदा माध्यमिक बिद्यालय किसीमकोटका निमित्त प्रधानध्यापक रामजि प्रसाद न्यौपाने र शिक्षक गणेस खत्रीले एक कार्यक्रम का बिच हस्तान्तरण गर्नुभएको छ ।
धुल्लुबाँस्कोटका ६६ दलित घरपरिवारलाई सुधारिएको चुल्हो !
१४ आषाढ २०७५, बरेङ । धुल्लुबाँस्कोटका ६६ दलित घरपरिवारलाई सुधारिएको फलामे चुल्हो ( बायोमास स्मार्ट स्टोभ ) बितरण गरिएको छ । बागलुङको बरेङ गाऊपालिका वडा नं. १ अन्र्तगतका एकल तथा बिपन्न दलित परिवारलाई लक्षित गर्दै बैकल्पीक उर्जा प्रर्बद्यन केन्द्र बागलुङको अनुदान र बरेङ गाउपालिकाको
हुग्दिशिरमा जनगुनासो बढ्यो ः क्षतिको अनुगमन र राहतको पहल भएन
केशब राज क्षेत्री, सुदला १३ आषाढ २०७५ । गत सोमबार राति परेको अविरल वर्षाका कारण बागलुङको बरेङ गाउँपालिकाको वडा नम्बर २ हुग्दिशिरमा भएको भौतिक क्षतिको अनुगमन तथा राहतको लागि कुनै पनि पहल नभएको भन्दै जनगुनासो बढेको छ । बर्षातका कारण आफ्ना घर गोठ तथा खेत लगायतमा भौतिक क्षति पुगेपनि स्थानिय जनप्रतिनिधिहरुले त्यसको शिघ्र अनुगमनमा चासो नदेखाएको भन्दै स्थानियले गुनासो गरेका हुन् ।
लुग्रुङ मा पहिरोको बितण्ड ,एक नाबालिका सहित तीन को मृत्यु
शेखर / दिपेन्द्र १२ असार २०७५ लुग्रुङ । सोमबार राती परेको अविरल वर्षाको कारण बरेङ गापा वडा न १ लुरुङमा ३ मानबिय सहित लाखौंको क्षति पुगेको छ ।
बादर फदाल्ने भिर नगरपालिका ः राजमो अध्यक्ष केसी
दिपेन्द्र परियार, कुश्मीसेरा १ आषाढ २०७५ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सरकारले बादर फदाल्ने भिरलाई नगरपालिका घोषणा गरेर जनतालाई जर्बजस्ती कर लाद्न खोजिएको बताउनुभएको छ ।






