रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
दश वडाका दश विद्यार्थिलाई निशुल्क पुर्ण आवास सहितको प्रबिधीक शिक्षाः जैमिनी नपा
दिपेन्द्र परियार, कुस्मीसेरा । २० फाल्गुन २०७६ । जैमिनी नगरपालिकाका जेहेन्दार विद्यार्थिले निशुल्क पुर्ण आवास सहित प्रबिधीक शिक्षा पढ्न पाउने भएका छन ।
विशेष संगठनात्मक अभियानमा राजमो बागलुङ
बागलुङ । फागुन १६ । राष्ट्रिय जनमोर्चा बागलुङले १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियानको कार्यक्रम निसीखोला, हुग्दिशिर, बिनामारे, नारायणस्थान, तंग्राम, हटिया, दर्लिङ र पुर्काेटमा सम्पन्न गरेको छ । जस अन्तरगत टोली नं. ९ ले निसीखोला गाउँपालिका वडा नं. ३ झिवाखोलामा पालिका स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।
जातीय समस्याहरु वर्गीय रुपमा अलग राखेर समस्याको समाधान हुँदैन ः प्रदेश सांसद थापा
दिपेन्द्र परियार, जैदि फाल्गुन १६ । ३८ औँ मगर संघको स्थापना दिवसको अवसरमा नेपाल मगर संघ जैमिनी नगरपालीका को वडा न ७ जैदिमा विविध कार्यक्रम गरी मनाएको छ ।
बरेङको प्रहरी बिट, बिटमै सिमित, को को ले के भने त ?
बरेङ, २०७६ फागुन १४ । बागलुङको बरेङ गाँउपालिका वडा नं २ हुग्दिशिर बरेङ भाटी बजारमा रहेको प्रभु बैंक शाखा बरेङको सहयोगमा बनेको बरेङ ईलाका प्रहरी कार्यलयको प्रहरीबिट बिटमै सिमित रहेको छ ।
लिउँवा माविको ६० औँ वार्षिकोत्सवमा नव निर्मित दुई पक्की भवनको उद्घाटन
बरेङ । २०७६ फागनु १४ । बरेङ गाउँपालिका वडा नम्बर एक धुल्लुबास्कोटमा अवस्थित धुल्लुलिउँवा माध्यमिक विद्यालयले ६० औँ वार्षिकोत्सव मनाएको छ ।






