दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सुदलामा प्रहरी चौकी स्थापना हुने ः जग्गा निःशुल्क उपलब्ध

केशबराज क्षेत्री,बरेङ । २०७६ माघ १० । बरेङ गाउँपालिका कार्यालय हुग्दिशिर सुदलामा प्रहरी चौकी स्थापना हुने भएको छ ।

सुत्केरी महिलालाई पोषिलो झोला, उज्यालो भविष्य बालबचत कार्यक्रम

केशबराज क्षेत्री, बरेङ । २०७६ माघ ६ । बरेङ गाउँपालिका गाउँकार्यपालिकको कार्यालय हुग्दिशिर बागलुङको आयोजनामा पोषिलो झोला कार्यक्रम सुरुवात भएको छ । 

माघी मेला सिग्दी ः सोरठी सालैजो नृत्य, कृषि तथा हस्तकला प्रर्दशनी

केशबराज क्षेत्री,बरेङ २०७६ माघ २ । मनकामना युवा क्लब सिग्दिको माघीमेला जारी रहेको छ ।

माघी मेला सिग्दी, हाजिरीजवाफमा बालज्योती बोर्डिङ प्रथम

बरेङ २०७६ माघ २ । मनकामना युवा क्लब सिग्दिको माघीमेला जारी रहेको छ ।

मनकामना युवा क्लब सिग्दीको माघी मेला सुरु

बरेङ । २०७६ पौष २९ । मनकामना युवा क्लबको २८ औं बार्षिक उत्सव तथा माघी मेला २०७६ को उद्घाटन भएको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal