दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बागलुङ पश्चिमका पर्यटकिय क्षेत्र, पर्यटकका लागी नयाँ स्वादमा, चमेरे करुण गुफा अनौठो

कमल पौडेल बडिगाड, बागलुङ १७ पौष÷ जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले बागलुङ पश्चिमका पर्यटकिय क्षेत्रहरु पर्यटकका लागी नयाँ स्वादमा हुने बताउनु भएको छ ।

बाटाकाचौरका दश सुत्केरी महिलालाई रातो भाले

केशबराज क्षेत्री,बरेङ । २०७६ पौष १७ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिरले बाटाकाचौरका असल बुहारी, जेष्ठ नागरिक र सुत्केरी महिलालाई सम्मान गरेको छ ।

असल बुहारी सम्मानित, सुत्केरीलाई रातो भाले

बरेङ । २०७६ पौष १४ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर बागलुङले धुल्लुबास्कोटका असल बुहारीलाई सम्मानित गरेको छ ।

'ब्ल्याक व्युटी'माेडल एलिसा शर्मासंग आशुतोषको लफडा, अब के गर्लान् ?

पोखरा । २०७६ पौष १४ । कवि तथा गीतकार रामगोपाल आशुतोषको ब्ल्याक व्युटी र्भखरै युट्युवमा रिलिज भएको छ ।

बरेङ गाउँपालिकाले असल बुहारी सम्मान कार्यक्रम गर्ने

केशबराज क्षेत्री, बरेङ । २०७६ पौष १३ । बरेङ गाउँकार्यपालिकाको कार्यालय हुग्दिशिर बागलुङले गाउँपालिका भित्रका असल बुहारी सम्मान कार्यक्रम गर्ने भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal