रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
सर्वोदय माविका नव निर्मित दुई भवनको उद्घाटन, शिक्षामा त्रिकोणात्मक सम्बन्ध जरुरीःढुङ्गाना
बरेङ । २०७६ पौष २९ । बरेङ गाउँपलिका वडा नम्बर २ बरेङ बजारमा अवस्थित सर्वोदय माध्यमिक विद्यालयका नव निर्मित दुई भवनको उद्घाटन भएको छ ।
पालिकाद्वारा कम्प्युटर टाइपिङ प्रतियोगिता, छात्रा छात्र दुवैमा पुरुषोदय मावि प्रथम
केशवराज क्षेत्री,बरेङ । २०७६ पौष २९ । बरेङ गाउँपालिका शिक्षा तथा खेलकुद शाखाद्वारा सोमबार कम्प्युटर टाइपिङ प्रतियोगिता सप्पन्न भएको छ ।
बाटाकाचौर साग्दीमा स्वास्थ्य सेवा सुचारु, समन्वय प्रमुखद्धारा उद्घाटन
बरेङ । २०७६ पौष २८ । बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर साग्दीमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना सँगै सेवा सुचारु भएको छ ।
धुल्लुबास्कोट गडेलमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना
केशबराज क्षेत्री, बरेङ । २०७६ पौष २८ । बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोटमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ ।
बरेङमा लोक सेवा तयारी कक्षा जारी, उत्कृष्टलाई सम्मान
केशबराज क्षेत्री, बरेङ । २०७६ पौष २७ । बरेङ गाउँपालिकाको आयोजनामा बरेङमा लोक सेवा तयारी कक्षा सञ्चालन भइरहेको छ ।






