दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सुखौरा र सल्यानमा पनि क्वारेन्टाइन, सबै स्वास्थ्य चौकीहरुमा माक्स, पिपिई लगायतका स्वास्थ्य समाग्री उपलब्ध ।

१७ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिकाले वडा नं. ४ र ५ अर्थात सल्यान र सुखौरामा पनि क्वारेन्टाईन निर्माण गरेको छ । यसअघि अन्य वडाहरुमा क्वारेन्टाईन स्थापना गरि सकेको पालिकाले आईतवार सल्यान र सुखौरामा पनि क्वारेन्टाईन स्थापना गरेको हो ।

भारत बाट आएका २ सहित ४ जना बरेङ गापाको क्वारेन्टाइनमा, पालिकाभर ३८ नयाँ भित्रिए निगरानी बढाईदै ।

१५ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा शुक्रवार देखि चार युवकलाई राखिएको छ । हाल महामारिको रुपमा विश्वव्यापी फैलिरहेको नोबेल कोरोना भाईरस अर्थात कोभिड– १९ को रोकथामका लागि बाहिर बाट पालिका प्रबेश गर्नेहरुलाई निगरानि गर्ने क्रममा उनिहरुलाई क्वारेन्टाइन राखिएको हो ।

कोरोना सचेतना बारे बरेङ गापाको माईकिङ ।

२०७६ चैत्रल १३, बरेङ । हाल विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस अर्थात कोभिड–१९ बारे सचेतना जगाउन बागलुङको बरेङ गा“उपालिकाले माईकिङ कार्यक्र्रम सञ्चालन गरेको छ । 

प्रसव पीडामा उद्धार गरिएको महिलालाई पुत्र लाभ, आमा र बच्चाको अवस्था सामान्य

२०७६ चैत्र १० । बरेङ । बागलुङको बरेङ गाउँपालिकाले प्रसव पीडामा रहेकी एक विपन्न महिलाको उद्धार गरेपछि उनलाई पुत्र लाभ भएको छ  । 

आजबाट बागलुङ लकडाउन

२०७६ चैत्र १० । बागलुङ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को सम्भावित संक्रमण न्यूनिकरणका लागि आज ३ बजेबाट अर्को सूचना प्रकाशित नहुन्जेल सम्म बागलुङ जिल्ला लकडाउन भएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले बताउनुभएको छ  ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal