दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङका ७ को रिर्पोट नेगेटिभ, बाँकी १ को पनि नेगेटिभनै आउन सक्ने प्रवल संभावना ।

२८ चैत्र २०७६, बरेङ । बरेङ क्वारेन्टाइनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

रेडियो कार्यक्रम ‘कोभिड–१९ बिशेष’ बरेङ गापाको वेवसाईटमा,जहाँबाट जुनसुकै श्रृङखला सुन्न सकिने ।

२७ चैत्र २०७६, बरेङ । रेडियो कार्यक्रम ‘कोभिड–१९ बिशेष’ अब बरेङ गापाको वेवसाई बाट सुन्न सकिने भएको छ । 

प्रगति युवा क्लवको संयोजनमा ४० घरधुरीलाई राहत ।

जिवन थापा, दलेङ । २६ चैत्र २०७६ । बरेङ गाँउपालिकाको वडा नंं २ मा रहेको प्रगति युवा क्लवको संयोजनमा क्लब अन्र्तगत रहेका ४० घरधुरीलाई राहत बितरण गरेको छ । 

बरेङ गापाको क्वरेन्टाइनमा रहेका ८ जनाको स्वाब परिक्षणका लागी पोखरा पठाईयो ।

२६ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिकाको क्वारेन्टाइनमा रहेका ८ जनाको स्वाब परिक्षणका लागी पोखरा पठाईएको छ । 

नेपाली सेनाद्वारा क्वारेन्टाइन अनुगमन ः स्वास्थ्य,सुरक्षा तथा पालिका प्रमुखसँग छलफल ।

२४ चैत्र २०७६, बरेङ । नेपाली सेनाद्वारा बरेङ गाँउपालिकामा रहेको क्वारेन्टाइन अनुगमन गरिएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal