रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गाँउपालिका नोबेल कोरोना भाईरसरोग रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति गठन ।
३० चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिकामा कोरोना संक्रमण जोखिम न्युनिकरण गर्न बरेङ गाँउपालिका नोबेल कोरोना
बालज्योति आवशिय माबिद्वारा बरेङ गापाको बिपद व्यवस्थापन कोषमा १० हजार सहयोग ।
३० चैत्र २०७६, बरेङ । बाल ज्योति आवशिय माध्यमिक बिद्यालय बरेङले बरेङ गाँउपालिकाको बिपद व्यवस्थापन कोषमा १० हजार सहयोग गरेको छ ।
बरेङमा ३५ जनाको ¥यापिड टेष्ट, सबैको रिर्पोट नेगेटिभ ।
३० चैत्र २०७६, बरेङ । बरेङमा ३५ जनाको ¥यापिड डाइगोनिष्टिक टेष्ट गरिएको छ ।
मह उपहार लिएर क्वारेन्टाइनबाट घर जानेहरुको सन्देश ः खुसी छौं,संक्रमण फैलन नदिन क्वारेन्टाइन बसौं ।
२९ चैत्र २०७६, बरेङ । स्वाब परिक्षण पश्चात रिर्पोट नेगेटिभ आएका ७ मध्य बरेङ क्वारेन्टाइनका ४ जनालाई घर पठाईएको छ ।
बिहानी सहकारीद्वारा बरेङ गापाको बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग ।
२८ चैत्र २०७६, बरेङ । बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. बरेङले बरेङ गाँउपालिकाको बिपद व्यवस्थापन कोषमा ५१ हजार सहयोग गरेको छ ।






