रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङद्वारा कोभिड–१९ बारे अपिल, सतर्क रहन आग्रह ।
१८ चैत्र २०७६, बरेङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङ गाँउपालिका द्वारा कोभिड–१९ बारे बरेङ गाँउपालिका बासीलाई अपिल गरिएको छ ।
कोभिड–१९ को अवस्थितिबारे बरेङ गापाबासीलाई आज अध्यक्षको संबोधन ।
१८ चैत्र २०७६, बरेङ । हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कोरोना भाईरसको बस्तु स्थितिबारे आज बरेङ गाँउपालिका बासिलाई अध्यक्ष कृष्ण प्रसाद शर्माले संबोधन गर्ने कार्यक्रम रहेको छ
बरेङ गापाद्वारा दैनिक रेडियो कार्यक्रम “कोभिड–१९ विशेष“ प्रसारण ।
१८ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिका द्वारा दैनिक रेडियो कार्यक्रम “कोभिड–१९ विशेष“ प्रसारण भईरहेको छ ।
बरेङका स्वास्थ्य संस्था तथा खाद्यान्न पसलहरुमा दुरी कायम ।
१७ चैत्र २०७६, बरेङ । बरेङ बजारका स्वास्थ्य संस्था तथा खाद्यान्न पसलहरुमा दुरी कायम गरिएको छ ।
नायाँबजार क्वारेन्टाइनका ४को स्वास्थ्य अवस्था सामान्य, पाल्पा होल्ड भएका ४ बरेङ क्वारेन्टाइनमा स्थानियमा त्रास ।
१७ चैत्र २०७६, बरेङ । बरेङ गाँउपालिका द्वारा बाटाकाचौरको नायाँबजारमा क्वारेन्टाईन स्थापना गरि राखिएका ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नियमित चेक जाँचमा खटिएकी नयाँबजार स्वास्थ्य चौकीकी ईन्चार्ज सिमा थापाले जानकारी दिईन ।






