दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

धुल्लुलिउवा माविमा १४२ विद्यार्थीले लिए प्रजनन् स्वास्थ्य सम्बन्धि तालिम

बरेङ । ४ असार २०७६ । धुल्लु लिउवा माविमा किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम बुधबार सम्पन्न भएको छ ।

बरेङमा व्यवसायिक मसलाबाली सम्बन्धि तालिम, तालिममा अलैँची पकेट क्षेत्रको अवलोकन

 केशबराज क्षेत्री, बरेङ ।  ४ असार २०७६ । बागलुङको बरेङ गाउँपालिकामा मसलाबाली सम्बन्धि प्राविधिक तालिम सञ्चालन भैरहेको छ । 

बरेङ गाउँपालिकामा मसलाबाली सम्बन्धी तालिम सुरु

 लेखान्त पुन बरेङ । ३ असार २०७६ । बागलुङको बरेङ गाउँपालिकामा मसलाबाली सम्बन्धि तालिम सुरु भएको छ ।

बालज्योति अङ्ग्रेजी बोर्डिङ स्कुल बरेङमा प्रजनन् स्वास्थ्य शिक्षा तालिम

केशबराज क्षेत्री, बरेङ । ३ असार २०७६ । बालज्योति अङ्ग्रेजी बोर्डिङ स्कुल बरेङ बजारमा किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम सोमबार सम्पन्न भएको छ ।

किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम पुरुषोदय माविमा

२ असार २०७६ ।  लेखान्त पुन  बरेङ  । पुरुषोदय माध्यमिक विद्यालय बरेङ्ग बराहकोटमा किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम आइतवार सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal