दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

हुग्दिशिरको सूदलामा जिप दुर्घटना, २ घाईते ।

केशब राज क्षेत्री, सुदला । १४ आषाढ २०७६ । बरेङ गाउँपालिकाको वडा नं. २ हुग्दिशिर सूदलामा जिप दुर्घटना भएको छ । बाटाकाचौरको नयाँबजार देखि बागलुङ सदरमुकामका लागि छुटेको ध १ ज ४९१ नं.को रोकी राखेको जिप आकाश्मात गुडेर पल्टदा २ जना घाईते भएका छन् ।

एस ईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाण्डाै - राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।

बरेङ गापाद्वारा २७ करोड बढीको बजेट सार्वजनिक, वडा अध्यक्षहरुको एकरुपता प्रशंसनिय ः ढूङगाना ।

१० आषाढ २०७६, सुदला । बागलुङको बरेङ गाउँपालिकाले आ.ब. २०७६÷०७७ का लागी २७ करोड बढीको बार्षिक बजेट सार्बजनिक गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम र बजेट संबन्धी बरेङ गाउँ कार्यपालिकाको कार्यलय सूदलामा आयोजित बरेङ गाउँपालिकाको पाँचौ गाउँसभाले आगामी आ.ब. का लागी रु २७ करोड १४ लाख ७३ हजारको बार्षिक बजेट सार्बजनिक गरिएको हो ।

बरेङ गाउँपालिकामा मेलमिलाप सम्बन्धि तालिम सुरु

लेखान्त पुन,बरेङ । ६ असार २०७६ । बागलुङको बरेङ गाउँपालिकामा एक हप्ते मेलमिलाप सम्बन्धि तालिम सुरु भएको छ । 

बाग्लुङ सल्यान स्वास्थ्य चौकीको सामाजिक परिक्षण तथा आम भेला सम्पन्न ।

केशबराज क्षेत्री, बरेङ । ५ असार २०७६ । आ.व २०७५÷०७६ को स्वास्थ्य सेवा सम्बन्धि सामाजिक परिक्षण सहितको आम भेला बुधबार सल्यानमा सम्पन्न भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal