रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
विचार ः शिखर, यात्रा र मौसम सागर कुँवर
सागर कुँवर, बागलुङ ।धर्तिमा जे जति फुलहरु उम्रन्छन, तिनको आफ्नै विशेता रहेको छ । कतिपय निमोठेर फ्याक्दा पनि फेरि उम्रन्छन । कतिपय धेरै स्याहार–सुसार गर्दा पनि राम्रो हुँदैनन ।
रेडियो बिहानीले सुरुवात गर्यो “अनलाइन तिज गीत कम्पिटिसन २०७६”
केशबराज क्षेत्री, बरेङ । २०७६ साउन १५ । सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जको आयोजनामा तिज विशेष कार्यक्रम “अनलाइन तिज गीत कम्पिटिशन २०७६” बुधबारबाट सुरुवात भएको छ ।
प्रदेश सांसद थापाद्धारा सिग्दी सामुदायिक होमस्टेको अनुगमन
बरेङ । २०७६ साउन १४ । गण्डकी प्रदेश सांसद कृष्ण थापाले सिग्दी सामुदायिक होमस्टे को अनुमगन गरेका छन् ।
कक्षा १२ को नतिजा सार्वजनिक हुँदै ।
काठमाडौँ । २०७६ साउन १३ । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै छ ।
गुल्मी छापचौरमा घर भत्किदा १ को मृत्यु ५ घाइते, घाइतेहरुको मिसन अस्पताल पाल्पामा उपचार हुँदै ।
केशबराज क्षेत्री ,छापचौर गुल्मी । २०७६ साउन १२ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ छापचौरमामा शनिबार राति घर भत्किदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।






