दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

ब्राईटर फ्युचर युवा कल्बको वार्षिकोत्सवमा तीज विशेष मनोरञ्जनात्मक कार्यक्रम हुने

प्रकाश छन्तेल, राङखानी । २०७६ भाद्र १३। बागलुङको जैमिनी नगरपालिका वडा नं १० राङखानी नेवारे स्थित ब्राईटर फयुचर युवा कल्बले आफनो बार्षिकोत्सव  तीजको अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरि मनाउने भएको छ । 

अखिल छैठौं बागलुङको सम्मेलनको तयारी तिब्र, जैमिनी र बरेङका दर्जन बढी बिद्यालयहरुमा संगठन निर्माण ।

प्रकाश छन्त्याल, बरेङ । १२ भाद्र २०७६ । आगामी असोज ३ र ४ गते हुन गैरहेको अ ने रा स्व बि यु (छैठौ) को जिल्ला सम्मेलनको तयारीको लागी अखिल छैठौ बागलुङद्वारा संगठन बिस्तारको कार्य तिर्ब पारिएको छ ।

विचार ः संगठन,पार्टी, आन्दोलन,क्रान्ति, परिवर्तन र हाँसोको सम्बन्ध ।

शिव चालिसे  । आज एक जना मेरा प्रिय  तर उमेर र जिम्मेवारी  हिसाबले म भन्दा साना कमरेडले सोध्नुभयो कि संगठन , पार्टी , आन्दोलन , क्रान्ति र परिवर्तन कहाँ गयो ? यो प्रश्न सोध्ने काइदा पनि उहाँले  म बाटै सिक्नु भएको हो । 

जनबादी खेलकुद मञ्च लिउँवाकोे दोस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन ।

केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र १० । जनबादी खेलकुद मञ्चको दोस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन भएको छ । 

जैमिनी नगरपालिकाको जैदीमा ३ दिने बाख्रा पालन तालिम ।

प्रकाश छन्त्याल,जैमिनी । ०७ भाद्र २०७६ । जैमिनी नगरपालिकाको वडा न ७ जैदीमा शुक्रबार  देखि ३ दिने बाख्रा पालन तालिम शुरु भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal