दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बागलुङ सेवा समाज क्यानडाद्वारा सर्वोदय माविका विद्यार्थीलाई छात्रवृत्ति ।

केशबराज क्षेत्री, बरेङ । २०७६ असोज १० । बागलुङ समाज क्यानडाले सर्वोदय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र विद्यार्थीलाई छात्रवृत्तिद्धारा सम्मान गरेको छ  ।

राजमो को वडा प्रशिक्षण भेला जारी, भष्ट्रचारका विरुद्ध खबरदारी ।

बिहानी संवाददाता । २०७६ असोज १० । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत टोली नं.३ ले २०७६ असोज ९ गते जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थापमा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ । 

राष्ट्रिय जनमोर्चाको गाउँ जागरण अभियान जारी ।

बिहानी संवाददाता । २०७६ असोज ८ । राष्ट्रिय जनमोर्चा बागलुङले सञ्चालन गरेको राष्ट्रिय स्वाधीनताको लागि गाउँ जागरण अभियान अन्तरगत टोली नं.४ ले २०७६ असोज ८ गते बागलुङ नगरपालिका वडा नं.१३ पैयुपाटामा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ ।

सर्वोदय मा.वि बरेङ कक्षा ११ को नतिजा यस्तो रह्यो ।

बिहानी संवाददाता । २०७६ असोज ८ । राष्ट्रीय परीक्षा बोर्डले यहि असोज ६ गते कक्षा ११ को परिक्षाको नतिजा सार्वजनिक गरेको छ । 

कक्षा ११ को नतिजा सार्वजनिक ।

काठमाडांै । २०७६ असोज ७ । राष्ट्रिय परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्धारा २०७६ बैशाख÷ जेठमा सञ्चालन भएको कक्षा ११ का नियमित र आंशिक परीक्षार्थीहरुको परीक्षाफल आज (मंगलबार) सार्वजनिक गरेको हो ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal