रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गा.पा को आयोजनामा वक्तृत्वकला प्रतियोगिता, छात्रामा सर्वोदयकी निमकुमारी र छात्रतर्फ सल्यान सुखौरा माविका किरण प्रथम
केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र २३ । ५३ आँै अन्र्तराष्ट्रिय साक्षरता तथा ४० आँै राष्ट्रिय शिक्षा दिवसको अवसरमा बरेङ गाउँपालिकको आयोजनामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
धारा मावि तंग्राममा विविध अतिरिक्त क्रियाकलाप गरी मनाइयो शिक्षा दिवस ।
बिहानी संवाददाता, तंग्राम । २०७६ भाद्र २३ । अन्तराष्ट्रिय साक्षरता तथा ४० आँै शिक्षा दिवस आइतबार धारा माध्यमिक विद्यालय तंग्राममा मनाइएको छ ।
धारा मा.वि तंग्रामको अध्यक्षमा थापा चयन, जिल्लाकै नमुना विद्यालय रहेको काठेखोला गा.पा उपाध्यक्षको भनाई
बिहानी संवाददाता, तंग्राम । २०७६ भाद्र २०। बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम स्थित धारा माध्यमिक विद्यालयमा बिहिबार विद्यालय व्यवस्थापन समितिको गठन भएको छ ।
बरेङमा विद्युतको लुकामारी, सम्बन्धित निकायको ध्यान केन्द्रित भएन
प्रकाश छन्त्याल बरेङ । २०७६ भाद्र २० बागलुङको बरेङ गाँउपालिका वडा नम्बर १, २ र ३ का गाउँहरु र बरेङ बजारका विद्युत ग्राहक कसैका घरमा उज्यालो त कसैको घरमा अध्यारोको भएकोे ४ दिन हुदाँ पनि सम्बन्धित निकायको ध्यान जान नसकेकोले स्थानिय विद्युत ग्राहकहरुले ब्यापक गुनासो गरेका छन् ।
भृकुटी माविको शुक्रबारे कार्यक्रम तीज गीत प्रतियोगिता
हमाल घर्ती बडिगाड,बागलुङ । २०७६ भाद्र १५ । भृकुटी माध्यमिक विद्यालयको अन्तर सदनात्मक तीज गीत प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।






