दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

रेडियो बिहानीको कार्यक्रम अनलाइन तिज कम्पिटिशन जारी, ३२ प्रतियोगी दोस्रो चरणमा भिड्दै

प्रकाश छन्त्याल बरेङ । २०७६ साउन ३० । सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जको आयोजनामा तिज विशेष कार्यक्रम अनलाइन तिज गीत कम्पिटिशन २०७६ जारी रहेको छ । 

बरेङमा लोप हुदै पम्परपरागत संगित सस्कृती, जर्गेना गर्न ६३ बर्षे पुनको आग्रह

हिरा पुन,बरेङ । २०७६ साउन २९ । कुनै  बेला निकै चर्चित र लोकप्रिय संगित संस्कृति एक समय हरेक साँझ गाँऊ गाँऊमा युवाहरुले गुंजायमान बनाउथे । 

पर्यटकको गन्तव्य सिग्दी सामुदायिक होमस्टे

केशबराज क्षेत्री,बरेङ । २०७६ साउन २८ । बागलुङ सदरमुकाम देखि दक्षिण भेग र गुल्मीको उत्तरी भेगको संगम स्थल बरेङ बजारबाट निकट रहेको सिग्दी सामुदायिक होमस्टे पर्यटकको गन्तव्यको रुपमा परिचित रहेको छ । 

वनको अवसर र चुनौती विषयक अन्तरक्रियामा तेहरो कर लगाउने सरकारको नीतिको विरोध

प्रकाश छन्त्याल, बरेङ । २०७६ साउन २६ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको १४ औँ वन उपभोक्ता दिवसको अवसरमा बरेङ गाउँपालिकामा वनको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मोटर बाटोको कारण जनता प्रा. बि. किटेनी धरापमा, न बाटो रहयोे, न रहने भयो विद्यालय ।

प्रकाश छन्त्याल, राङखानी । २०७६ साउन २१  । बागलुङको जैमिनी नगरपालिका वडा नं १० राङखानी किटेनीको जनता प्राथमिक विद्यालय पहिरोको चपेटोमा परेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal